कक्षा १-१० को मूल्याङ्कन प्रणाली २०७९ - Welcome।Keshabfunction

नयाँ सामग्री

Monday, November 14, 2022

कक्षा १-१० को मूल्याङ्कन प्रणाली २०७९

नयाँ पाठ्यक्रम अनुसारको मूल्याङ्कन प्रणाली
कक्षा १-१० (परीक्षणको लागि)
 सम्पर्क : 9847611382
पासवर्डको लागि सम्पर्क गर्नुहोला । 
सल्लाह र सुझावको अपेक्षा
 
#यसका विशेषताहरू

१. त्रैमासिक अनुसार नतिजा निकाल्न मिल्ने (अङ्‍काकन र अक्षराङ्कन)
२. ग्रेडसिट (व्यक्तिगत , सबै र त्रैमासिक )
३. ग्रेडसिटलाई PDF मा रुपान्तर हुने
४. विद्यालयको लेटर प्याडमा सूचना निकाल्न मिल्ने
५. ग्रेडवृद्धिको लेजर पनि निकाल्न सकिने
६. विद्यालयले दिने प्रमाण पत्र पनि दिन सकिने
७. ID Card र प्रवेश पत्रको पनि व्यवस्था भएको
८. मार्क स्लिपको पनि व्यवस्था भएको
९. दश वर्षसम्म प्रयोग गर्न मिल्ने

परीक्षणको लागि डाउनलोड लिङ्क







 




















Contact : 9847611382


No comments:

Post a Comment

m.me/100775908870143