SEE Grade Ledger-2077 - Welcome।Keshabfunction

नयाँ सामग्री

Friday, June 25, 2021

SEE Grade Ledger-2077

http://exam.neb.gov.np:85/Login गरी Triplicate डाउनलोड गरी विद्यार्थीको रजिष्ट्रेशन नम्बर, सिम्बोल नं. , विद्यार्थीको नाम र जन्ममितिलाई General Sheet मा राख्‍ने, अनि विद्यार्थीले प्राप्त गरेको विषय अनुसारको प्राप्ताङ्क चढाएपछि Grade-Ledger मा आफैँ ग्रेडिङ र GPA आउँछ ।  विषय थप गर्नु परेमा sub सिटमा गई विषय कोड, विषयको नाम, पूर्णाङ्क, र प्रयोगात्मक अङ्क  टाइप गर्नुहोला ।

SEE Grade-Ledger Download



डाटा भने सही राख्‍नु होला 

No comments:

Post a Comment

m.me/100775908870143