लेटर ग्रेडिङ निर्देशिका २०७८ - Welcome।Keshabfunction

नयाँ सामग्री

Sunday, December 26, 2021

लेटर ग्रेडिङ निर्देशिका २०७८

विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को मार्गनिर्देशन बमोजिम विद्यार्थी मूल्याङ्कनमा लेटर  ग्रेडिङको प्रक्रिया निर्धारण गरी विद्यालय तहको मूल्याङ्कन र प्रमाणिकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता र  विश्वसनियता कायम गर्न वाञ्छनीय भएकाले शिक्षा नियमावली,  २०५९ को नियम १९२ को (ङ) ले दिएको अधिकार  प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्देशिका तयार गरी लागु गरेको छ । 

Download 




ग्रेडसिटको नमुना 


स्रोत : पाठ्यक्रम विकास केन्द्र

No comments:

Post a Comment

m.me/100775908870143