मूल्याङ्कन प्रणाली प्रयोग गर्ने तरिका (२०७९) - Welcome।Keshabfunction

नयाँ सामग्री

Saturday, April 23, 2022

मूल्याङ्कन प्रणाली प्रयोग गर्ने तरिका (२०७९)

 कक्षा १ देखि १० सम्मको मूल्याङ्कन प्रणाली प्रयोग गर्ने तरिका 

फाइलका विशेषताहरू

१. एउटै फाइल १० वर्षसम्म प्रयोग गर्न सकिने

२. वर्ष र कक्षा अनुसार मार्कलजेर र ग्रेड लेजर बनाई प्रिन्ट गर्न सकिने

३. कक्षा अनुसार ग्रेडसिटको व्यवस्था भएको 

४. प्रवेश पत्रको व्यवस्था भएको

५. विद्यार्थीको नाम अथवा जन्ममिति अनुसार खोज्‍न सकिने

६. उत्तरपुस्तिका परीक्षणपश्चात नम्बर सङ्कलन फाराम बनाउन सकिने

प्रयोग गर्ने तरिका डाउनलोड 








यो फाइल चाहानु हुन्छ भने मोबाइल नम्बर 9847611382 अथवा 9805241098 मा सम्पर्क गर्न सक्नु हुनेछ ।  (कार्यालय समय बाहेक) 
 
सुरूमा ३०००। अनि वार्षिक नवीकरण शुल्क ५००। मात्र

No comments:

Post a Comment

m.me/100775908870143