हार्दिक अनुरोध - Welcome।Keshabfunction

नयाँ सामग्री

Tuesday, October 27, 2020

हार्दिक अनुरोध

 

हार्दिक अनुरोध

प्रविधिमैत्री शिक्षक समाजनेपालअन्तरगत नेपाली भाषा शिक्षक समूहको यस ब्लग अझै निर्माणाधीन अवस्थामा छ । यसलाई सम्पूर्ण नेपाली शिक्षकहरूको साझा ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला यहाँको अमूल्य सल्लाहसुझावको अपेक्षा गरेका छौँ ।

यसो भनौँतपाईँलाई यो ब्लग 'मेरोपनि हो भन्ने महसुस हुनका लागि के गर्नुपर्ला सँगैको सल्लाहसुझाव फाराम भरी वा सोझै इमेल गरिदिनुहुन सविनय अनुरोध छ ।

साथै यस ब्लगमा प्रकाशन गर्नका लागि नेपाली भाषासाहित्य तथा कक्षागत पाठ्यसामग्रीमा आधारित सामग्री पठाइदिनुहुन हार्दिक अनुरोध छ ।

[email protected]

1 comment:

m.me/100775908870143