मंगला माविमा बाबियाचौरमा Smart School Application को प्रयोग - Welcome।Keshabfunction

नयाँ सामग्री

Wednesday, January 27, 2021

मंगला माविमा बाबियाचौरमा Smart School Application को प्रयोग

 मंगला माविमा बाबियाचौरमा Smart School Application को प्रयोग 

Codelogic Technologies Pvt. Ltd Kathmandu द्वारा विकास गरिएको विद्यालयका लागि School Management System "Smart School" App बाट विद्यालयका सम्पूर्ण गतिविधिहरू (शिक्षक कर्मचारीको हाजिरी, विद्यार्थीको हाजिरी, गृहकार्य, रिजल्ट सिट, लेखा व्यवस्थापन , सूचना लगायतका धेरै सुविधा सहितको मोबाइल एप्लिकेशनको प्रयोगमा ल्याइएको छ । यसबाट समयको बचत, कार्यको सहजता, मसलन्द खर्चमा वचत, विद्यालयका गतिविधिहरू मोबाइलबाटै हेर्न सकिने जस्ता सुविधाहरू रहेका छन ् ।




सम्पर्कको लागि ः जय मल्ल

फोन नंं. ९८४१०५२१९४

No comments:

Post a Comment

m.me/100775908870143