विद्यार्थीलाई दिइने प्रमाण-पत्र र त्यसको रेकर्ड राख्‍ने फाइल - Welcome।Keshabfunction

नयाँ सामग्री

Monday, February 8, 2021

विद्यार्थीलाई दिइने प्रमाण-पत्र र त्यसको रेकर्ड राख्‍ने फाइल

 विद्यार्थीलाई दिइने प्रमाण-पत्र दुई किसिमको छ । एउटा पूर्ण रूपमा तयार भएको र अर्को विद्यालयले बनाएको प्रमाण पत्रको खाली कोठामा भर्ने । आफूलाई आवश्यक पर्ने फर्म्याट प्रयोग गर्न सक्नुहुनेछ । 

Download

यसमा Akruti Font प्रयोग गरिएकोले यस फन्टलाई पनि डाउनलोड गरेर Install गर्नु होला  

Akruti Fontयसको प्रयोग विधि छिट्टै आउने छ । 



12 comments:

  1. प्रसंशनिय कार्य

    ReplyDelete
  2. Traditional format with some grammatical errors.

    ReplyDelete

  3. सर नमस्कार,
    हजुरको ब्लग र आबश्यक फर्म्याट उपयोगी लाग्यो। मेरो विद्यालयको पनि व्लग वनाउने ईच्छा जागेर आएको छ ।तसर्थ हजुरको व्लगको html file वा zip file यही ईमेलमा पठाएर सहयोग गर्नुहुन अनुरोध छ।शुल्क आवश्यक परे पनि दिन तयार छु सर ।
    @डम्बर वहादुर थामी
    मावि विज्ञान शिक्षक
    कालिका मावि दोलखा

    ReplyDelete

  4. सर नमस्कार,
    हजुरको ब्लग र आबश्यक फर्म्याट उपयोगी लाग्यो। मेरो विद्यालयको पनि व्लग वनाउने ईच्छा जागेर आएको छ ।तसर्थ हजुरको व्लगको html file वा zip file यही ईमेलमा पठाएर सहयोग गर्नुहुन अनुरोध छ।शुल्क आवश्यक परे पनि दिन तयार छु सर ।
    @डम्बर वहादुर थामी
    मावि विज्ञान शिक्षक
    कालिका मावि दोलखा

    ReplyDelete
  5. सर नमस्कार
    हजुरले प्रविधिमैत्री शिक्षक समाजकाे शिर उच्च राख्ने धेरै प्रयासहरु गर्नुभएकाे छ यसकाे लागि हृदयदेखि नै धन्यवाद विद्यालयलाई आवश्यक पर्ने यस्ता सामग्री निरन्तर उपलव्ध हुने अपेक्षा राख्दछु । याे प्रमाणपत्रमा विद्यार्थीकाे ठेगानामा गाउपालिका उपमहानगरपालिका र महानगरपालिका तिनवटै विकल्पहरु राख्दा भविष्यकाे लागि र सवैकाे लागि उपयाेगि हुने मैले देखे‌ समग्रमा निकै उपयाेगी छ सर धन्यवाद ।

    ReplyDelete
  6. त्रैमासिक माग फारम र त्रैमासिक भुक्तानी भरपाई र वार्षिक कर कट्टी भरपाई समेत पाउन पाए हुन्थाे सर ।

    ReplyDelete
  7. सर नमस्कार
    धेरै राम्रो काम यसको लिङक पाए धेरै आभारि बरु पैसा लाग्ने भए पनि सहयोग को अपेक्षा

    ReplyDelete
  8. Namaskar sir
    praman patra ko format prayog garn lageko. municipality ko spelling mero ma pura nadekhiyeeko ho ki, ak patak bichar garidinu vayee aavari hunethiyee

    ReplyDelete

m.me/100775908870143