KeshabFunction 2.0 (New) - Welcome।Keshabfunction

नयाँ सामग्री

Sunday, April 21, 2024

KeshabFunction 2.0 (New)

 Keshab Function 2.0 

For Office 2010 or Above

 Download Keshab Function 


Sample Result Sheet Download


Keshab Function कम्प्युटरमा राख्ने तरिका 

Step 1 = पहिला Keshabfunction 2.0 (New) फाइललाई डाउनलोड गरेर राख्ने,

Step 2 = Download Folder मा गएर Keshabfunction 2.0 (New) लाई Right Click गरी Properties मा क्लिक गर्ने 

अनि Unblock मा tick लगाई Ok बटनमा क्लिक गर्ने र keshabfunction 2.0 (New) फाइललाई Copy गर्ने

Step 3= Microsoft Excel खोली फाइल मेनुमा क्लिक गरी Option मा क्लिक गर्ने 


Stept 4 = Add-Ins  मा क्लिक गर्ने दायाँतिर तलपट्टी  रहेको  manage अन्तर्गत Go क्लिक गर्ने



Step 5 = त्यसपछि Browse मा क्लिक गरी  डाउनलोड फोल्डरमा रहेको  keshabfunction  2.0 (New) लाई कपी गरेकोलाई Paste गर्ने र Ok गर्दै जाने, 




keshabfunction 2.0 (New) मा रहेको सूत्रको प्रयोग तल हेरी प्रयोग गर्नु होला । 




Keshab Function मा उपलब्ध सुविधाहरू

१. सैद्धान्तिक प्राप्ताङ्कलाई ग्रेडमा रुपान्तर गर्न

=TGD(Obtained Mark/Full Mark*100)

     TGD=Theory Grade

२. प्रयोगात्मक अङ्कलाई ग्रेड रुपान्तर गर्न

 =PGD(Obtained Mark/Full Mark*100)

    PGD=Practical Grade

३. ग्रेडलाई ग्रेड प्वाइन्टमा रूपान्तरण गर्न

 =GP(Grade Cell Value)

४. "NG"  गणना गर्न

  =COUNTNG(COUNTIFS(range cell address,"NG"))

५. Absent गणना गर्न

  =CountAB(COUNTIFS(range cell address,"Abs"))

६. क) अङ्कलाई Preeti Font मा रूपान्तरण गर्न

  =Number2words(number cell value)

  ख) अङ्कलाई युनिकोडमा रुपान्तण गर्न

     =Number2words_Unicode(number cell value)

  ग) अङ्कलाई अङ्ग्रेजी अक्षरमा रुपान्तर गर्न 

    =Number2words_English(number cell value)

७. Preeti Font को अक्षरलाई युनिकोडमा रूपान्तरण गर्न

 =PreetiToUnicode(number cell value)

८. अङ्कलाई युनिकोडमा रूपान्तरण गर्न

  =Number2unicode(Number Cell Value)

९. युनिकोडको अङ्कलाई नन-युनिकोडमा रूपान्तरण गर्न

    =Unicode2number(Number Cell Value)

१०.  ग्रेडको व्याख्या गर्न (अङ्ग्रेजीमा)

    =DESCRIPTION(grade cell value)

११.  ग्रेडको व्याख्या गर्न (नेपालीमा)

    =DES_NEP(grade cell value) 

१२. पुरानो ग्रेडिङ प्रणाली अनुसार अङ्कलाई ग्रेड रुपान्तर गर्न

 =OldGrade(Obtained Mark/Full Mark*100) 

१३. ग्रेडलाई ग्रेड प्वाइन्टमा रूपान्तरण गर्न

 =OldGP(Grade Cell Value)

१४. नेपाली मितिलाई अङ्ग्रेजी मितिमा रुपान्तरण गर्न

   =BS2AD(date cell value) 

१५. अङ्ग्रेजी मितिलाई नेपाली मितिमा रुपान्तरण गर्न

      =AD2BS(date cell value) 

 १६. निश्चित रो विराएर अङ्क जोड्न 

    =SumIntervalRow(G10:G300,2)

    =SumIntervalRow(cell range address, 2)

१७. अक्षर र अङ्कहरु एकै ठाउँबाट अङ्क मात्र निकाल्न 

  =Getnumeric(cell value)

 १८. अङ्क र अक्षरहरु एकै ठाउँबाट अक्षर मात्र निकाल्न 

  =GetText(cell value)


No comments:

Post a Comment

m.me/100775908870143