कक्षा २ देखि १० सम्मको रिजल्ट सिट (परीक्षणको लागि मात्र) - Welcome।Keshabfunction

नयाँ सामग्री

Saturday, January 23, 2021

कक्षा २ देखि १० सम्मको रिजल्ट सिट (परीक्षणको लागि मात्र)

 कक्षा २ देखि १० सम्मको रिजल्ट सिट परीक्षणको लागि मात्र राखेको छु । सल्लाह र सुझाव अनुसार केही कुरा थपघट गरेर पुनः राख्‍नेछु । (केवल १५ दिनको लागि मात्र) 


Click Here to Download





13 comments:

  1. आहा गजब केशब सर ।

    ReplyDelete
  2. ECD र १ को नि भए उत्तम हुन्थ्यो सर।

    ReplyDelete
  3. ECD र १ देखि काे चाहिए को छ सर मलाई पनि उपलब्ध गराउनु होला।

    ReplyDelete
  4. If you guys have class 11 School Management System software information and process of making marksheet, please post.

    ReplyDelete
  5. Very nice but grade sheet is not showing the result sir.

    ReplyDelete
  6. sir send me ur contact number
    achham dekhi ho sir
    su.pa. proveince

    ReplyDelete
  7. गुरुचरणमा शिर राखि ढाेग गरे ।यस्ताे महान कार्यका लागि हजुरलाई धन्यबाद । कक्षा 1 लाई पनि समावेस भए कसाे हाेला । गुरु हजुरकाे सम्पर्क नम्बर पाए हामी दुर्गम बासिलाई सहज हुने थियाे । परिक्षण पश्चात आउने पुर्ण एपलिकेशन पाउने आशा राख्दछु । यज्ञराज अेाझा शिक्षक सिद्वनाथ मा.वि. डडेल्धुरा

    ReplyDelete
  8. school details are not changing.... please provide the tutorial for this excel file.

    ReplyDelete
  9. please help me providing the steps to download coral draw.

    ReplyDelete

m.me/100775908870143