नयाँ सामग्री

Saturday, November 14, 2026

शैक्षिक तथा प्रशासनिक डाउनलोड केन्द्र

📥 शैक्षिक तथा प्रशासनिक डाउनलोड केन्द्र (Resources Hub)

keshabkandel.com.np द्वारा विद्यालय व्यवस्थापन, लेखा र शिक्षण सहजीਕਰणका लागि उपलब्ध उपयोगी फाइल तथा टुल्सहरू

नमस्ते! विद्यालयको दैनिक प्रशासन, परीक्षा सञ्चालन, र कक्षाकोठाको सिकाइलाई सहज बनाउन हामीले विभिन्न उपयोगी एक्सेल फर्म्याट, सफ्टवेयर एड-इन्स र डिजिटल सामग्रीहरू यहाँ सङ्कलन गरेका छन्। तपाईंले आवश्यकताअनुसार यी सामग्रीहरू सिधै डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ। थप सामाग्रीहरू अपलोड हुँदै जानेछन् । 

📊 1. Result Management System (Class 1-10 & 11-12)

विद्यालयका कक्षा १ देखि १० तथा ११–१२ सम्मको टर्मिनल तथा वार्षिक परीक्षाको नतिजा सहजै प्रशोधन गर्ने, लेजर र मार्कसीट तयार पार्ने एक्सेल प्रणाली। सम्पर्क गर्ने

डाउनलोड / प्रयोग गर्नुहोस्

⚙️ 2. Keshabfunction Add-ins

एमएस एक्सेल (MS Excel) मा नेपाली मिति, शब्द रूपान्तरण र विशेष कार्यहरू सजिलै गर्न मिल्ने कस्टम एड-इन्स (Add-ins)।

डाउनलोड गर्नुहोस्

📅 3. 126 Years Nepali Patro (वि.सं. १९७५–२१००)

लामो समयको मिति दाँज्न र हेर्न मिल्ने ऐतिहासिक तथा आधुनिक एकसय छब्बीस वर्षको डिजिटल नेपाली पात्रो।

पात्रो हेर्नुहोस् / डाउनलोड

📚 4. Class 10 Nepali Exercise PDF File

कक्षा १० का विद्यार्थीहरूका लागि नेपाली विषयका अभ्यासहरू, प्रश्नोत्तर र व्याकरणसहितको उपयोगी PDF सामग्री।

PDF डाउनलोड गर्नुहोस्

🔤 5. Table of Nepali Unicode

कम्प्युटरमा सजिलै नेपाली युनिकोड टाइपिङ गर्न र कोडहरू थाहा पाउन सहयोग गर्ने युनिकोड टेबल चार्ट।

चार्ट हेर्नुहोस्

🍲 6. School Day Meal Record Excel File

विद्यालयको दिवा खाजा (Day Meal) को दैनिक हाजिरी, विवरण र आर्थिक हिसाबकिताब राख्नका लागि तयार पारिएको एक्सेल रेकर्ड फाइल।

फाइल डाउनलोड गर्नुहोस्

📢 7. School Notice Formats

विद्यालयका विभिन्न सूचनाहरू, परीक्षा तालिका, र औपचारिक घोषणाहरू प्रकाशन गर्नका लागि चाहिने आकर्षक नोटिस टेम्प्लेटहरू।  coming soon 

टेम्प्लेट हेर्नुहोस्


No comments:

Post a Comment